सुरू भयो नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण « Khabarhub

सुरू भयो नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरू भएको छ। शनिबारबाट नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट टिमको क्याम्प सुरू गरेको हो।

क्यानले आईसीसी विश्वकप लिग २ को ओमान सिरिजका लागि क्याम्प सुरू गरेको हो। जसमा लागि क्यानले ३२ सदस्यीय टोली २२ गते घोषणा गरिसकेको छ। क्यानले पहिलो चरणमा २१ जना खेलाडी बोलाएको छ।

जसमा धेरै जसो नयाँ खेलाडी छन्। अनुभवी खेलाडीहरु पारस खड्का, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी लगायत ११ जना खेलाडीलाई दोस्रो चरणबाट क्याम्पमा समावेश गरिने क्यानले जानकारी दिएको छ।

पहिलो चरणको क्याम्प साता दिनको हुने क्यान सचिव अशोकनाथ प्याकुरेलले बताएका थिए।

 

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ३ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै