संसद् विघटनविरुद्ध एक भएर उभिन नेता खनालको आग्रह « Khabarhub

संसद् विघटनविरुद्ध एक भएर उभिन नेता खनालको आग्रह


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा विघटनविरुद्ध सबै सचेत नागरिक एक भएर उभिनुपर्ने बताएका छन ।

गृह जिल्ला इलाममा शनिबार अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सबैलाई एकतावद्ध भएर लाग्न आग्रह गरेका हुन ।

प्रधानमन्त्री ओलीले प्राप्त अवसरको सदुपयोग नगरी आफूखुसी हिँडन खोज्दा अहिलेको परिस्थिति निम्तिएको उनले आरोप लगाए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ७ : २२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ