रोनाल्डोको गोलले युभेन्टस् विजयी « Khabarhub

रोनाल्डोको गोलले युभेन्टस् विजयी


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालियन फुटबल लिग सिरी एक अन्तर्गत युभेन्टसले रोमालाई हराएको छ ।

गएराति सम्पन्न भएको खेलमा युभेन्टसले रोमाविरुद्ध २–० अन्तरले जीत हासिल गरेको हो ।

खेलको १३ औं मिनेटमा युभेन्टसका क्रिस्टियानो रोनाल्डोले गोल गरे । रोनाल्डोको गोलपछि युभेन्टसले शुरुवाती अग्रता लियो ।

त्यसपछि खेलको ६९ औं मिनेटमा रोमाका इबानेजले आत्मघाती गोल गरे । इबानेजको आत्मघाती गोलपछि युभेन्टसले २–० बनाएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ६ : ५९ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी