राष्ट्रिय महिला लिग : चन्द्रपुर नगरपालिकाको दोस्रो जित | Khabarhub Khabarhub

राष्ट्रिय महिला लिग : चन्द्रपुर नगरपालिकाको दोस्रो जित


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले दोस्रो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा चन्द्रपुरले विराटनगर महानगरपालिकालाई १-० गोलले हरायो ।

चन्द्रपुरको जितमा रजनी थोकरले ७०औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

यसअघिका चार खेलमा पराजित चन्द्रपुरको यो दोस्रो जित हो । यसअघि चन्द्रपुरले चौदण्डीगढीलाई हराएको थियो ।

 

 

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ३ : २० बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित