‘भौज्याहा’लाई ‘रत्न श्रेष्ठ पुरस्कार’ « Khabarhub

‘भौज्याहा’लाई ‘रत्न श्रेष्ठ पुरस्कार’


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको ‘रत्न श्रेष्ठ पुरस्कार’ चन्द्रप्रकाश बानियाँको निबन्ध संग्रह ‘भौज्याहा’लाई प्रदान गरिने भएको छ । शान्ति निरुपक मण्डलले उक्त पुरस्कार चन्द्रको कृतिलाई दिने निर्णय गरेको हो । यो पुरस्कारको राशी ५० हजार रुपैंयाँ रहेको छ ।

मण्डलले डा. प्रमोद ढकालको ‘पूर्वीय दर्शनको पुर्नव्याख्या’लाई २५ हजार रुपैंयाँ राशीको ‘रत्न श्रेष्ठ प्रादेशिक पुरस्कार’ र महेश्वर पन्तको उपन्यास ‘फुर्लुङ’लाई १५ हजार रुपैंयाँ राशीको ‘धवलागिरी प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कार आगामी फागुन ७ गते स्व.रत्नकुमारी श्रेष्ठको १ सय १३ औँ जन्मजयन्ती तथा ४४ औँ स्मृति दिवसका दिन प्रदान गरिनेछ । लेखक बानियाँको कृति ‘महारानी’ले २०७६ सालको ‘मदन पुरस्कार’ पाइसकेको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  २ : ०० बजे

सिरहाः एक महिनामा १९ स्थानमा आगलागी

सिरहा – गर्मी र सुक्खा मौसम सुरुसँगै सिरहामा आगलागीका घटनामा

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

बागमती – मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा

भारतीय सहयोगमा बन्न लागेको स्वास्थ्य चौकी शिलान्यास

काठमाडौं– बागलुङको बडिगाड गाउँपालिका–७ भीमगिठेमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद

पर्सा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौं – आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा