‘बाग’मा रोमान्टिक आकाश र अस्मिता « Khabarhub

‘बाग’मा रोमान्टिक आकाश र अस्मिता


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सुमन केसी र गायिका मेलिना राईको स्वर रहेको गीत ‘बागमा’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द, राजन खतिवडाको संगीत र फणिन्द्र राईको एरेन्ज छ ।

भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल अस्मिता श्रेष्ठ फिचर्ड छन् । उनीहरुलाई भिडियोमा निकै रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।

भावसागर इन्टरटेन्टमेन्टको निर्माणमा बनेको भिडियोमा शान थापाले निर्देशन छ । भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन र रंग संयोजन छ ।

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ४ : ४५ बजे

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार