भोलिको प्रदर्शनलाई लक्षित गरी दाहाल–नेपाल समूहद्वारा काठमाडौंमा मार्चपास (भिडियोसहित) « Khabarhub

भोलिको प्रदर्शनलाई लक्षित गरी दाहाल–नेपाल समूहद्वारा काठमाडौंमा मार्चपास (भिडियोसहित)


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  दाहाल–नेपाल समूहले भोलि हुने आमसभाको पूर्वसन्ध्यामा काठमाडौंमा मार्चपास निकालेको छ ।

वाल्मिकी क्याम्पस प्रदर्शनीमार्गबाट पुतलीसडक, बागबजार हुँदै पुनः वाल्मिकी क्याम्पसमै  पुगेर मार्चपास सकिएको थियो ।

मार्चपासमा सहभागीहरुले प्रतिनिधिसभा विघटन संविधान विपरित भएको भन्दै सरकार विरोधी नारा लगाएका थिए । मार्चपासमा नेकपा नेता योगेश भट्टराईले बिहीबार हुने सभाको बारेमा जानकारी गराए ।

हेरौँ भिडियो

काठमाडौंका विभिन्न ५ स्थानबाट र्‍याली निस्कने र भद्रकालीमा एकीकृत जुलुसमा परिणत हुने उनले बताए । र्‍याली भृकुटीभण्डप पुगेर सभामा परिणत हुने उनले बताए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ८ : ४५ बजे

छैटौं पटक अनशनमा रूबी : निर्मला कुर्मीको न्यायका लागि प्रहरी कार्यालय परिसरबाटै गुहार्दै सरकार

काठमाडौं– अधिकारकर्मी रुबी खान पछिल्लो १३ दिनदेखि जिल्ला प्रहरी कार्यालय

कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

काठमाडौं- सरकारले ‘भन्सार नियमावली, २०६४’ लाई खारेज गर्दै नयाँ ‘भन्सार

इरानलाई अमेरिकाको नयाँ प्रस्ताव : परमाणु कार्यक्रम रोक्नेदेखि हर्मजु स्ट्रेट खोल्नेसम्म

वासिङ्टन- अमेरिकाले इरानसँग युद्धविरामका लागि फेरि नयाँ प्रस्ताव पठाएको छ।

कतारी तटनजिकै जहाजमा हमला, खार्ग टापुबाट तेल चुहिएर समुद्रतिर

दोहा- कतारको तट नजिएकै एउटा जहाजमा आक्रमण भएको छ। बेलायती

मुख्यमन्त्री बनेपछि विजयको सम्बोधन : धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित नयाँ युग सुरू भयो

चेन्नई- तमिलगा भेत्री कझगम (टीभीके) पार्टीका प्रमुख सी. जोसेफ विजयले