ओस्कार प्रतिष्पर्धाबाट बाहिरियो ‘जल्लीकट्टु’ « Khabarhub

ओस्कार प्रतिष्पर्धाबाट बाहिरियो ‘जल्लीकट्टु’


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–९३ औं संस्करणको ओस्कार अवार्डका लागि भारतबाट प्रतिष्पर्धी रहेको मलयाली फिल्म ‘जल्लीकट्टु’ प्रतिष्पर्धाबाट बाहिरिएको छ । यद्यपि ओस्कारमा अर्को भारतीय लाइभ एक्सन सर्ट फिल्म ‘बिट्टु’ प्रतिष्पर्धी छ ।

यसपटकको ओस्कारका लागि ‘जल्लीकट्टु’ पहिलो प्रतिष्पर्धीको रुपमा मनोनयनमा परेको थिए । यो फिल्म ‘शकुन्तला देवी’, ‘शिकारा’, ‘गुञ्जन सक्सेना’, ‘भोंसले’, ‘गुलाबो सिताबो’, ‘सीरियस मेन’, ‘बुलबुल’, ‘कामयाब’, ‘द पिंक स्काई’जस्ता फिल्मलाई पछि पार्दै ओस्कार मनोनयनमा परेको थियो ।

यसअघि बलिउडका फिल्महरु ‘मदर इण्डिया’, ‘सलाम बम्बे’ र ‘लगान’ विदेशी भाषाको फिल्म विधाको मनोनयनमा परे पनि अवार्ड जित्नबाट बञ्चित भएका थिए ।
–एजेन्सी

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  २ : १० बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित