यसरी गर्न सकिन्छ उपदंश रोगको घरेलु उपचार « Khabarhub

यसरी गर्न सकिन्छ उपदंश रोगको घरेलु उपचार


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपदंश एक संक्रामक रोग हो । यो रोग एकबाट अर्कोमा र अर्कोबाट फेरि अर्कोमा फैलिन्छ । यो रोगको सरल पहिचान लिंगमा ढुसी उठ्नु हो, जसमा पीडा बिलकुलै हुँदैन । यसलाई गर्मीको रोग पनि भनिन्छ ।

यो विशेष गरी हातबाट लिङ्गमा चोट लागेर, नङ या आँत लागेर, लिङ्गलाई स्वच्छतापूर्वक नराखेर, हस्तमैथुन गरेर, मिथ्या आहार–बिहार गरेर, अति मैथुन, रोगयुक्त योनीको संसर्गमा पुगेर आदि कारणले लाग्ने गर्छ ।

घरेलु उपचार

—     साठीको जरा, गुर्जो, सुठो, मुलहठी र बड–धयेँरोका कलिला पातहरुलाई पानीमा पकाउनुहोस् । त्यो पानीले शिश्नलाई धुनुहोस् ।

—बड–धयेँरोका कोमल पातहरु, काहूको बोक्रा, जामुनको बोक्रा, लोध, हर्रोको बोक्रा र बेसार यी सबैलाई पानीमा पिसेर लेप गर्नुहोस् ।

—परबर, नीमको बोक्रा, त्रिफला, चिराइतो, खैरसार, विजयसार र गुग्गलको घोल बनाएर पिउनुहोस् ।

—२०–२० ग्राम नीलोतुथो र कत्था तथा ४०–४० ग्राम मुर्दासिँगी र सुपारीको खरानीलाई मसिनो पिसेर उपदंशमा छर्किनुहोस् । यसो गर्नाले छाला सुकेर उपदंश रोग ठीक हुन्छ ।

—शुद्ध पारो, शुद्ध गन्धक, हरताल, सिन्दुर र मैनसिललाई तामाको पात्रमा घिउमा तीन दिनसम्म घोटेर लेप तयार पार्नुहोस् । यो लेपलाई राति शिश्नमा लेप गर्नुहोस् ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ४ : ५५ बजे

मधेसमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

जलेश्वर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा नेपाली कांग्रेस

एमाले युवा नेता नरेश भन्छन्- ओलीको विकल्प विद्या होइन, दोस्रो या तेस्रो पुस्ता हो

काठमाडौं– नरेश रोकाया एमाले अध्यक्ष ओली निकट रहेर विद्यार्थी राजनीति

थाइल्यान्ड सीमावर्ती सहर नियन्त्रणमा लिएको म्यान्मा सेनाको दाबी

याङ्गुन– म्यान्माको सेनाले थाइल्यान्ड सीमामा रहेको महत्त्वपूर्ण व्यापारिक सहर मावटाउङ पुनः

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी

ऐतिहासिक हाडा छेँ पुनर्निमाण

भक्तपुर– यहाँको भक्तपुर नगरपालिका–४ मङ्गलाछेँस्थित ऐतिहासिक हाडा छेँ पुनर्निमाण सम्पन्न