जसपा नेता हवारी ओली समूहमा प्रवेश « Khabarhub

जसपा नेता हवारी ओली समूहमा प्रवेश


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका नेता इस्लाम हवारी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन्।

अध्यक्ष ओलीले शुक्रबार बिहान बालुवाटारमा आयोजित कार्यक्रममा उनलाई पार्टी प्रवेश गराएका हुन्।

हवारी वीरगन्जका बासिन्दा हुन्। त्यस क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टीका काम गर्न शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हवारी जसपामा स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्जको जिम्मेवारीमा थिए।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  २ : १० बजे

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका

बालेन मौन बस्दा सक्रियता बढाउँदै रवि, मधेशवादी नेताहरूसँग गरे लामो संवाद

काठमाडौं- सुनसरीबाट सल्किएको साम्प्रदायिक हिंसाको आगो मधेशमा पनि सल्किएपछि राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा