‘फूलभन्दा कोमल’मा रोमान्टिक प्रियंका « Khabarhub

‘फूलभन्दा कोमल’मा रोमान्टिक प्रियंका


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयको अन्तरालपछि अभिनेत्री प्रियंका कार्की म्यूजिक भिडियोमा देखिएकी छन् ।

गायक ओम सुनार र गायिका एलिना चौहानको स्वर रहेको ‘फूलभन्दा कोमल’ बोलको गीतमा प्रियंकाले मोडल विकेश शाहीसँग अनस्क्रिन रोमान्स गरेकी छन् । गीतमा ओमकै शब्द र संगीत छ ।

कोरियोग्राफर कविराज गहतराजको निर्देशन रहेको भिडियो चन्द्रागिरी हिल्सका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

हेराकुमार शाही ‘मगचा’द्वारा निर्मित म्युजिक भिडियोमा राकेश शाहीको कोरियोग्राफी, कृष्ण पाण्डेको छायांकन र श्याम कुँवरको रंग संयोजन छ ।

भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ७ : ४५ बजे

शिक्षा र स्वास्थ्यको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्‍मा पुग्यो

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको ३

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

कर्णाली– आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन् ।

दोहोरो अंकले घट्यो नप्से परिसूचक

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो

मधेश पुगेर प्रचण्डले भने- कम्युनिस्ट बलियो नभए देश ठूलो दुर्घटनामा पर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउसोको सेवा बन्द हुने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसका अवसरमा साउन