पल र मलिकाको ‘टाढा भए पनि’ (भिडियो) « Khabarhub

पल र मलिकाको ‘टाढा भए पनि’ (भिडियो)


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘फूलबुट्टे सारी’ को फिमेल भर्सनमा अभिनय गरेको रिल जोडी पल शाह र मलिका महत अर्को एक म्युजिक भिडियोमा पनि एकसाथ देखिएका छन् ।

पल र मलिकाले अभिनय गरेको ‘टाढा भए पनि’ बोलको गीतको फिमेज भर्सन युट्युबमार्फत शनिवार सार्वजनिक गरिएको हो ।

गीतमा अस्मिता अधिकारी र अर्गेन डोंगको स्वर सुन्न सकिन्छ । यो म्युजिक भिडियोको ओर्जिनल गीतलाई उर्गेन डोङले यसअघि नै रिलिज सार्वजनिक गरेका थिए ।

पछिल्लो समय यो गीत रुचाइएको छ । गीत रुचाइएपछि यसको फिमेल भर्सन पनि तयार पारिएको हो । ‘टाढा भए पनि’ मा शब्द, संगीत र एरेन्ज उर्गेन डोङको रहेको छ ।

फिमेल भर्सनमा पल र मलिकालाई फिचरिङ गरिएको छ । पल र मलिकालाई प्रेमी प्रेमिकाका रुपमा देख्न सकिन्छ । भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ११ : ५३ बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’