दक्षिण भारतमा ट्रक र भ्यान दुर्घटना, चौध जनाको मृत्यु « Khabarhub

दक्षिण भारतमा ट्रक र भ्यान दुर्घटना, चौध जनाको मृत्यु


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको दक्षिणी राज्य आध्र प्रदेशमा ट्रक र भ्यान दुर्घटना हुँदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ ।

एउटा सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा अन्य चार जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुर्घटनामा मृत्यु भएका आठ जना महिला छन् ।  घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ ।

प्रहरीकाअनुसार दुर्घटना कुर्नूल जिल्लाको मदारपुरम गाउँनजिकै दुर्घटना भएको हो ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १ : ०६ बजे

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

काठमाडौं– काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ ।