प्रिमियर लिग : फुलहमले एभर्टनलाई हरायो | Khabarhub Khabarhub

प्रिमियर लिग : फुलहमले एभर्टनलाई हरायो


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले एभर्टनलाई घरेलु मैदानमै हराएको छ ।

आइतबार राति भएको खेलमा फुलहमले एभर्टनलाई २-० ले पराजित गरेको हो ।

फुलहमलाई जित दिलाउन जोस मोजाले दुई गोल गरे । दुबै गोल दोस्रो हाफमा भएको हो ।

खेलको ४८औँ र ६५औँ मिनेटमा माजाले गोल गर्दै फुलहमलाई जिताएका हुन् ।

जितसँगै फुलहम २३ खेलमा १८ अंकसहित १८औँ स्थानमा यथावत रहेको छ । एभर्टन ३७ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ८ : ३९ बजे

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान