सनुपको ‘गहिरो थियो मेरो माया’ « Khabarhub

सनुपको ‘गहिरो थियो मेरो माया’


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सनुप पौडेलको स्वर रहेको ‘गहिरो थियो मेरो माया’को भिडियो सार्वजनिक भएको छ । अजयकुमार अधिकारीको शब्द तथा संगीत रहेको गीतमा चन्द सिंहको एरेन्ज छ ।

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तीन जन्तु’ का निर्माता सन्तोष अधिकारीको अभिनय तथा निर्देशन रहेको भिडियोमा निखिला बुढाथोकी, बालकलाकार अभनीस देव अधिकारी र अर्चेरको अभिनय रहेको छ ।

अष्ट्रेलियामा छायांकन गरिएको भिडियोमा निरञ्जन प्रधानको डिओपी, स्टोरमक्रो फ्रेम वर्क होबर्ट अष्ट्रेलियाको सम्पादन तथा कलर करेक्सन रहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ४ : ४५ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा