हजार करोड ऋणमा प्रभास « Khabarhub

हजार करोड ऋणमा प्रभास


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– फिल्म ‘बाहुबली’ फेम्ड अभिनेता प्रभास एक हजार करोड रुपैंयाँ ऋणमा डुबेका छन् । कोभिड १९ को महामारीका कारण अन्य क्षेत्र झैं विश्वको फिल्म क्षेत्र पनि धरासयी बनेपछि यसको असर प्रभासमा पनि देखिएको हो ।

उनको प्रोडक्सन कम्पनी यूवी क्रिएसनले बैंकमा लिएको ऋण तिर्न धौ धौ परिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो कम्पनीले दर्शकमाझ फिल्म ‘राधे श्याम’ ल्याउदैछ । फिल्ममा प्रभास र पूजा हेगडे प्रमुख भूमिकामा छन् ।

केही दिन अघिमात्र फिल्मको टिजर रिलिज भइसकेको छ । युरोपमा छायांकन गरिएको यो फिल्म जुलाई ३० मा रिलिज हुँदैछ ।

कोभिडका कारण कम्पनीले ठूलो नोक्सान व्यहोरेपछि यो फिल्मको सफलताको पर्खाईमा प्रभास छन् । फिल्ममा राधाकृष्ण कुमारको निर्देशन छ ।
–एजेन्सी

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १२ : ५५ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित