निशानको गीतमा उत्तमको पीडा « Khabarhub

निशानको गीतमा उत्तमको पीडा


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी’ सार्वजनिक भएको छ । गीतमा टीका भट्टराई नेपालको शब्द, नरेन्द्र प्यासीको संगीत र अमोस तामाङको एरेञ्ज छ ।

एलबम ‘प्रिती’मा समावेश गीतले छोराछोरीले बाबुआमालाई वृद्धाश्रमसम्म कसरी पु¥याउछन् भन्ने विषय प्रस्तुत गरेको छ ।

गीतको भिडियोमा उत्तम केसी, टीका भट्टराई नेपाल, झापाली कान्छा, देवीचरण भण्डारी, निर्मला चौलागाई र प्रतिक नेपाललगायतले अभिनय गरेका छन् ।

दिनेशराज शर्माले निर्देशन गरेको भिडियोमा सन्तोष राना मगरको छायांकन र सम्पादन छ ।

झापाको कोटीहोम, दोमुखा, माइधार आसपासमा छायांकन गरिएको भिडियो दर्शन प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  २ : २६ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा