डोजर लगाएर हटाइयो खुलामञ्चको अतिक्रमण « Khabarhub

डोजर लगाएर हटाइयो खुलामञ्चको अतिक्रमण


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले खुलामञ्चको अतिक्रमण हटाएको छ ।

खुलामञ्चमा बनाइएका बनाइएका टहराहरु आज बिहान डोजर लगाएर भत्काइएको हो ।

राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण भइसकेकाले निर्माण सामग्री तथा अतिक्रमित  संरचना हटाइएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

सार्वजनिक समारोह हुने खुलामञ्च अतिक्रमण भएको भन्दै त्यसलाई हटाउन अभियान्ताहरूले दबाबमूलक कार्यक्रम गर्दै आएका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १० : ०१ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार