‘जून त्यो जून’मा निराजन र एलिसा « Khabarhub

‘जून त्यो जून’मा निराजन र एलिसा


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक अपाथ माप्छन र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘जून त्यो जून’ को भिडियो सार्वजनिक भएको छ । गीतमा कमल राईको शब्द तथा संगीत छ ।

सोनम पाख्रिन निर्देशित भिडियोमा निराजन प्रधान र एलिसा राई फिचर्ड छन् ।

रिदम स्क्रिन क्रियशनबाट सार्वजनिक भिडियोमा बुद्ध थापाको छायांकन र सुशील न्यौपानेको सम्पादन छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : ४५ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा