आज नेप्से ९ अंकले बढ्यो, ८ अर्ब ३५ करोड बढीको कारोबार « Khabarhub

आज नेप्से ९ अंकले बढ्यो, ८ अर्ब ३५ करोड बढीको कारोबार


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको चौथो दिन बुधबार शेयर बजार नेप्से ९ अंकले बढेको छ । आज नेप्से ९९४ अंकले बढेर २६११.४५ बिन्दुमा पुगेको हो ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६२४.४३७ र कममा २५९४.३७२३ सम्म पुगेको थियो। त्यस्तै आज १ करोड ७६ लाख कित्ता सेयरको किनबेच हुदाँ ८ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीहरु मध्य सबै भन्दा धेरै निर्फाको ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ३ : ५९ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई