गरिमाको लाली ओठमा मोहित पल « Khabarhub

गरिमाको लाली ओठमा मोहित पल


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –गीतकार तारा अधिकारीको नयाँ गीत ‘लाली ओठैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर छ ।

गीतमा राजनराज शिवाकोटीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा किशोर थापाको मिक्सिङ छ ।

भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपाने फिचर्ड छन् । रमेश थापाको निर्देशन रहेको भिडियोमा करण चैसिरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।

म्युजिक भिडियोको चन्द्र विनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सनको काम गरिएको हो । भिडियोमा राजीव समरको कोरियोग्राफी छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १२ : ५५ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा