सालीको कट्टु फुकाल्ने भनेपछि… « Khabarhub

सालीको कट्टु फुकाल्ने भनेपछि…


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुई जना कर्मचारीहरु आपसमा कुरा गर्दै रैछन् । यत्तिकैमा

पहिलो कर्मचारी : आज रातिको प्लान के छ त यार ?

दोस्रो कर्मचारी : आज बिहानको मासु बचेको छ….चट्ट लोकलसँग खाँदै क्रिकेट हेर्ने… अनि तिम्रो नि ?

पहिलो कर्मचारी : घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु ।

दोस्रो कर्मचारी : हाहाहा …किन….नि….?

पहिलो कर्मचारी : बिहान हतार हतारमा सालिकै कट्टु लगाएर पो आएछु….यार ।

साभार : हँसाउने चुट्किला

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ५ : ५० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब