गुगल फोटोमा थपियो नयाँ फिचर, अब भिडियो पनि जुम गर्न सकिने « Khabarhub

गुगल फोटोमा थपियो नयाँ फिचर, अब भिडियो पनि जुम गर्न सकिने


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुगल फोटोले प्रयोगकर्तालाई भिडियो जुम इन र जुम आउट गर्ने नयाँ फिचर थपेको छ । यो फिचर विना अपडेट सीधा गुगल सर्भरमा थप गरिएको हो ।

यो फिचर एन्ड्रोइड एपमा पनि थपिएको छ । गुगल फोटोको पछिल्लो अपडेटमा यो फिचर पाउन सकिन्छ । भिडियोलाई डबल ट्याप गर्नासाथ भिडियो जुम इन हुन्छ ।

केही प्रयोगकर्ताले भने यो फिचर अझै नपाएको प्रतिक्रिया दिएका छन् । गुगलले यो फिचर सबै प्रयोगकर्ताका लागि अपडेट गर्नेछ ।

सर्भर साइड अपडेट गरिएको यो फिचर हालका लागि आइओएसमा भने उपलब्ध छैन ।

एपमा हालै सिनेम्याटिक फोटो फिचर पनि अपडेट गरिएको छ । जसमा फोटोमा थ्रीडी इफेक्ट पनि दिन सकिन्छ । यसका अलवा म्याप टाइमलाइन फिचर पनि जोडिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १ : २८ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको