विकास र समृद्धिका लागि निर्वाचन : मुख्यमन्त्री राई « Khabarhub

विकास र समृद्धिका लागि निर्वाचन : मुख्यमन्त्री राई


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले स्थायी शान्ति, विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।

प्रेस संगठन प्रदेश–१ स्तरीय भेलाको आज उद्घाटन गर्दै उनले मुलुकलाई बन्धक बनाउने र अस्थिरतातर्फ धकेल्न क्रियाकलापलाई परास्त गर्न लोकतन्त्रान्त्रिक पद्धतिअनुसार जनतासमक्ष ताजा जनादेशमा जानुपरेको वाध्यतात्मक परिस्थिति सिर्जना भएको प्रष्ट पारे ।

उनले मुलुकको समग्र विकास एवं समृद्धि बनाउन निर्वाचनमा जुट्न आग्रह गर्दै विभिन्न राजनीतिक दल आफ्ना किसिममा तयारीमा लागेको बताए ।

उनले जनताको बलिदानबाट प्राप्त भएको लोकतन्त्र र सङ्घीयतालाई संस्थागत बनाउन पत्रकारले भूमिका खेल्नुपर्नेमा जोड दिँदै संगठनको भेलाबाट गरिने योजनालाई प्रदेश सरकारले जोडेर लैजाने विश्वास दिलाए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १० : १५ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा