मान्छे खोज्दै विजय लामा « Khabarhub

मान्छे खोज्दै विजय लामा


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता तथा क्याप्टेन विजय लामा अभिनित ‘मान्छे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कालीप्रसाद रिजालको शब्द, रमेश कडेलको स्वर रहेको गीतमा किरण कँडेलको संगीत रहेको छ ।

भिडियोमा धु्रव कोइराला, शमिया कार्की, काजोल नेपाल र बद्री पुडासैनी पनि फिचर्डं छन् ।

भिडियोमा रामकुमार केसीको छायांकन, दिन्शन शाहको सम्पादन र जीवन शाहीको निर्देशन छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ११ : ०० बजे

आन्तरिक एकतामा संस्थापन गम्भीर नभएको इतर पक्षको आरोप

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको आन्तरिक एकताका लागि

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल

आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल

काठमाडौं– आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्य प्रणालीसँग एकीकृत

गगनमाथि खनिए इतरका नेता, सम्मानजनक एकता नभए नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौं- नेपाली कांग्रेस इतर पक्षका नेताहरूले पार्टीको आन्तरिक एकताका लागि