फ्रेच्न लिग वानको शीर्ष स्थानमा उक्लियो लियोन « Khabarhub

फ्रेच्न लिग वानको शीर्ष स्थानमा उक्लियो लियोन


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ३–२ ले पराजित गर्दै लियोन शीर्ष स्थानमा पुगेको हो ।

ब्रेस्टको मैदानमा भएको खेलमा लियोनका लागि तोलेन्टिनो कोएल्हो डी लिमा नवौँ, एऔर २९औँ र मेम्फिस डिपेय ४४औँ मिनेटमा पेनाल्टी गोल गरे ।

ब्रेस्टका लागि चार्डोनेटले ५३औँ र कार्डोनाले ७४ औँ मिनेटमा गोल गरेर खेलमा फर्कने कोशिस गरे पनि जितका लागि पर्याप्त रहेन । जितसँगै लियोनको २६ खेलबाट ५५ अंक बटुलेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : ४५ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट