भजनमा सुनिए प्रताप दास | Khabarhub Khabarhub

भजनमा सुनिए प्रताप दास


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक प्रताप दासको स्वरमा रहेको गीत ‘हँसाउने उही छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा चन्द्र प्रसाई ‘परिस्कृत’को शब्द तथा राजेन्द्र सुबेदीको संगीत छ ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा पुष्पराज पुरुष, उत्तम केसी, बाल कलाकार सदुर्श चुडाल, प्रत्युष विमलीलगायतको अभिनय छ ।

भिडियोमा चक्र बरालको छायांकन, विकाश दाहालको सम्पादन छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १२ : ५५ बजे

‘मेरी बास्सै’का दोस्रो पुस्ताका दुई कलाकार फिल्म निर्देशनमा

काठमाडौं – सामाजिक सञ्जाल र इन्टरनेटको पहुँच विस्तारले टिलिभिजनको क्रेज

तीन शतकसँगै भारतले जोगायो टेस्ट

काठमाडौं – कप्तान शुभमन गिलको सङ्घर्षपूर्ण शतकसँगै भारतले इंग्लयान्डसँगको चौथो

देशका धेरै भूभागमा वर्षा, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

स्पेनलाई हराउँदै इंग्ल्यान्ड बन्यो युरोपेली च्याम्पियन

स्वीजरल्यान्ड – स्पेनमाथि नाटकीय जित हात पार्दै इंग्ल्यान्डले महिला युरो