लागूऔषधसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित तीन जना पक्राउ


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रहरीले धनुषाको बटेश्वरबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको मनरासिसवामा बस्ने २१ वर्षे केशव सिंह, २० वर्षे रोशन ठाकुर र सहिल सिंह छन् ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाए अनुसार उनीहरूलाई शनिबार बेलुका बटेश्वर गाउँपालिका २ धुमासनबाट पक्राउ गरिएको हो ।

उनीहरूका साथबाट तीन सय ८० थान नाइट्रोजन भ्याट बरामद गरिएको प्रहरीको आरोप छ । साथै प्रहरीले उनीहरू चढेकोज ७ प १५७४ नम्बर मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १० : १५ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा