‘वनको खयर’मा सचिन परियार « Khabarhub

‘वनको खयर’मा सचिन परियार


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक राजन कार्की र गायिका समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘वनको खयर’को भिडियो सार्वजनिक भएको छ । सुन्दर हमालको शब्द तथा राजन कार्कीको संगीत रहेको गीतमा तारानाथ आचार्यको संगीत संयोजन छ ।

प्रकाश भट्ट निर्देशित भिडियोमा राजन कार्की, सुबिक्षा हमाल, सवि हमाल, सुवि हमाल र बाल कलाकार सचिन परियार तथा अग्रता कार्कीको अभिनय रहेको छ ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा विष्णु शर्माको सम्पादन गरेका छन् । भिडियो सवि सुवि इन्टरटेन्टमेन्ट च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : २० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००