रवि लामिछानले ल्याए नेपालमा पहिलो ‘फोर के’ टेलिभिजन « Khabarhub

रवि लामिछानले ल्याए नेपालमा पहिलो ‘फोर के’ टेलिभिजन


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चारकर्मी रवि लामिछानेलगायतका टिमले ‘ग्यालेक्सी फोर के’ नामक नेपालमा पहिलो पटक ‘फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन् ।

मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी लामिछानेको टिमले नयाँ टेलिभिजन सञ्चालनको सुरुवात गरेको हो ।

लामिछाने यो मिडियाको प्रबन्ध निर्देशक हुन् । उनले फोर के टेलिभिजन नेपालमा पहिलो भएको दावी गरे ।
जनताको आवाजलाई र मनोरञ्जनलाई यो टेलिभिजनले प्राथमिकता दिने लामिछनेले बताए ।

यो टेलिभिजनले फ्रेन्चाइज शोहरु ‘को बन्छ करोडपति’ तथा ‘क्राइम पेट्रोल नेपाल’ का साथै रामायणको नेपाली संस्करणसमेत प्रशारण गर्ने घोषणा गरेको छ ।

को बन्छ करोपतिको दोस्रो संस्करणको शो पनि महानायक राजेश हमालले सञ्चालन गर्ने छन् ।

गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालनमा ल्याएको हो ।

गोर्खा मिडियाको अध्यक्षमा जीबी राई र उपाध्यक्ष छवीलाल बन्जाडे छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : ५० बजे

गगनसँग भेटेर शेरखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले