स्वेच्छाचारीता पराजीत, संविधानको पवित्रता जोगियो : संविधानविद् आचार्य « Khabarhub

स्वेच्छाचारीता पराजीत, संविधानको पवित्रता जोगियो : संविधानविद् आचार्य


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानविद् भीमार्जुन आचार्यले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सर्वोच्च अदालतले बदर गर्ने फैसला नेपालको न्यायिक इतिहासमै ऐतिहासिक भएको बताएका छन् ।

‘फैसलाले न्यायलय अझै स्वतन्त्रत र सक्षम भन्ने कुरा स्थापित गरेको छ। संविधानको पवित्रता जोगिएको छ । स्वेच्छाचारीता पराजीत भएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘विश्व मञ्चमा सिंगो देश, कानूनी व्यवस्था, न्यायलय र जनताको शीर उँचो भएको छ। यसको सदुपयोग पुनस्थापित संसद र दलहरुले गर्न सकून् । विधिको शासन अझै मजबुत हुँदै जाओस् ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ९ : ३५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना