अदालतको फैसला पालना गर्नु हाम्रो दायित्व हो : अर्थमन्त्री पौडेल « Khabarhub

अदालतको फैसला पालना गर्नु हाम्रो दायित्व हो : अर्थमन्त्री पौडेल


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी ओली समूहका नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले सर्वोच्च अदालतले गरेको निर्णयलाई सम्मान र पालना गर्ने बताएका छन् ।

अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णयपछि छोटो प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरी चाँडै निष्कर्षमा पुग्ने पनि बताए ।

पौडेलले संविधानले सर्वोच्च अदालतलाई संविधानको अन्तिम व्याख्याता मानेको हुनाले अदालतबाट आउने निर्णयलाई पालना गर्नुपर्ने दायित्व आफूहरूसँग रहेको बताएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ९ : ४६ बजे

एसईईको नतिजा सोमबारै साँझ सार्वजनिक हुँदै

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा

अर्थविद्हरूको आँखामा नीति तथा कार्यक्रम : केही नयाँ, कम महत्वकाङ्क्षी

काठमाडौं– अर्थविद्हरूले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा

९ महिनामा साढे १६ खर्ब बढी भित्रियो रेमिट्यान्स, झण्डै ३५ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा विप्रेषण आप्रवाह ३९.१

नीति तथा कार्यक्रम : डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ देखि डिजिटल सामग्री तथा