‘सानु मेरो याद’मा रोमान्टिक रामकृष्ण ढकाल « Khabarhub

‘सानु मेरो याद’मा रोमान्टिक रामकृष्ण ढकाल


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– अमेरिका रहेका गीतकार तथा संगीतकार उमेश रेग्मीको शब्द र संगीत रहेको नयाँ गीत ‘सानु मेरो याद आयो भने’ सार्वजनिक भएको छ । गीतमा रामकृष्ण ढकालको स्वर तथा महाराज थापाको संगीत संयोजन छ ।

गोत्र इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा गायक रामकृष्ण, साक्षी लम्साल र प्रेमकुमार श्रेष्ठ फिचर्ड छन् ।

भिडियोमा युवराज वाइबाको निर्देशन, निशाल पौडेलको छायांकन र विकास दाहालको सम्पादन छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १२ : ३० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल जेठ २५ गते सोमबार अधिक जेठ

आज २०८३ साल जेठ २५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २५ गते सोमबार अधिक जेठ

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट