पशुपतिमा सुनको जलहरी राख्ने मुद्दामा सर्वोच्चले दियो कारण देखाऊ आदेश « Khabarhub

पशुपतिमा सुनको जलहरी राख्ने मुद्दामा सर्वोच्चले दियो कारण देखाऊ आदेश


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले पशपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले पशुपतिनाथको शिवलिङ्गमा सुनको जलहरी राख्ने सरकारको निर्णय यथास्थितीमा राख्न भन्दै कारण देखाउ आदेश जारी गरेको हो ।

बाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुंगानाले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सुनको जलहरी राख्ने निर्णय यथास्थितीमा राख्न आदेश दिएको हो ।

आज बिहान मात्रै राष्ट्रपति विद्यादेवि भण्डारीले जलहरी राख्नुपूर्व क्षमा पूजा गरेकी थिइन् ।

पशुपतिनाथमा सुनको जलहरी लगाइसकेका बेला सर्वोच्चले सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : १३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना