कुकुरको पुच्छर… « Khabarhub

कुकुरको पुच्छर…


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन तक्मेबुढा र माग्नेबुढाले कुकुरको पुच्छर बाह्र वर्षसम्म ढुङ्ग्रोमा राखे पनि बाङ्गोको बाङ्गै भन्ने नेपाली उखान थाहा पाएछन् ।

अर्को दिन माग्ने बुढाले पाइपमा कुकुरको पुच्छर हालिरहेको देखेर तक्मे बुढाले सोधे ।

तक्मे बुढा : कुकुरको पुच्छर सिधा बनाउन लागेको हो ?

माग्ने बुढा : कहाँ कुकुरको पुच्छर सीधा बनाउन लाग्नु नि, पाइप चाहिँ बाङ्गो बनाउन लागेको…..

साभार : हँसाउने चुट्किलापुस्तकबाट

 

 

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ५ : ५२ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा