‘टिकटक क्विनः सुपरम्यान’मा पल र गरिमा « Khabarhub

‘टिकटक क्विनः सुपरम्यान’मा पल र गरिमा


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक कृष्ण ढकाल र गायिका रचना रिमालको स्वरमा रहेको ‘टिकटक क्विनः सुपरम्यान’ को भिडियो सार्वजनिक भएको छ ।

डान्सिङ शैलीको गीतमा तिलक बस्नेतको शब्द र संगीत छ । गीतमा रमेश सिन्चुरीको संगीत संयोजन छ ।

भिडियोमा पल शाह, दुर्गेश थापा, गरिमा शर्मा र रुचि विश्वास फिचर्ड छन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन, विवेक सुनारको सम्पादन र शान थापाको सम्पादन छ ।

चन्दन शाह निर्माता रहेको भिडियो शाह प्रोडक्सन फिल्म्सको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ५ : ३० बजे

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी