सुकरातको एक प्रेरक प्रसंग « Khabarhub

सुकरातको एक प्रेरक प्रसंग


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुकरात जेलमा विषको प्याला पिएर मर्नै लागेका थिए ।

एक शिष्यले सोधे— ‘प्रभु ! तपाईंको मृत शरीरलाई नुहाउने र कफन ओढाउने गरेपछि कहाँ गाड्ने ? जुन मैले चाहेको बेला पाउन सकूँ ।’

सुकरात मुस्कुराउँदै बोले— ‘शिष्य ! यदि तिमीले मलाई पाउन सक्छौ भने जहाँ चाहन्छौ त्यहीँ गाड । तर मैले जीवनमा स्वयम् आफूलाई पाउन सकिनँ भने तिमीले मेरो मृत्युपछि मलाई कसरी पाउन सक्छौ ? अन्तिम समयमा मलाई लाग्दैछ, आफ्नो बारेमा रौँ बराबर ज्ञान नभई म बाँचेँ ।’

‘विश्वका उत्कृष्ट प्रेरक प्रसंगहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : ४५ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले