अलिफ र समिक्षाको ‘वनैमा मनैमा’ « Khabarhub

अलिफ र समिक्षाको ‘वनैमा मनैमा’


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक अलिफ खान र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘वनैमा मनैमा’ सार्वजनिक भएको छ । गीतमा यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगीत र संगीत संयोजन छ ।

ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतमा साजन शाहको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा रञ्जित पौडेल, समीक्षा पोखरेल, अजयश्री मगर र चाहना बस्याल फिचर्ड छन् । भिडियो द डिभाइज म्यूजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

विधान कार्की निर्देशित भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  २ : ३० बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन

पनौतीमा नगर अस्पताल सञ्चालन

काभ्रे– काभ्रेको पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ

नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

काठमाडौँ- नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदैछ

उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई