‘जोमसोमै बजार’का गीतकार विश्वको निधन « Khabarhub

‘जोमसोमै बजार’का गीतकार विश्वको निधन


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकप्रिय व्याण्ड ‘नेपथ्य’को चर्चित गीत ‘जोमसोमै बजार’का गीतकार विश्व थकालीको अमेरिकामा हृदयघातका कारण निधन भएको छ ।

उनका भान्जा अदित थकालीका अनुसार उनको ५२ वर्षको उमेरमा शनिबार निधन भएको हो ।

मुस्ताङमा दिनहुँ १२ बजेपछि हावा तिब्र गतिमा चल्ने भएपछि संगीतकारसमेत रहेका विश्वले ‘जोमसोमै बजारमा’को रचना गरेका थिए ।

मुस्ताङको घरपझोङ ४ जोमसोम पुर्ख्यौली घर रहेका रहेका उनी लामो समयदेखि अमेरिकामा नै बस्दै आएका थिए ।

उनको परिवारमा श्रीमतिसहित दुई छोरा छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १२ : ५५ बजे

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा

कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा

चितवन – चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी

तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ

काठमाडौं – गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात

निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौं : मन्त्री पोखरेल

काठमाडौं – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक