गुरु नानकको एक प्रेरक भनाइ « Khabarhub

गुरु नानकको एक प्रेरक भनाइ


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गुरु नानक ज्ञानको प्रसार गर्दै एउटा गाउँमा पुगे । प्रचण्ड गर्मीको कारण उनको घाँटी सुकेको थियो । गुरु नानकलाई तीर्खाले सताएको छ भनेर जमिन्दारको सोह्र वर्षीय छोरो चाँदीको भाँडामा चिसो पानी लिएर आयो ।

गुरु नानकले किशोरको शिरमा हात राखेर मुस्कुराउँदै भने— ‘म तिनै व्यक्तिहरुको हातले दिएको पानीमात्र पिउँछु, जसका हातमा कठिन श्रम गरेको कारण ठेलाहरु छन् । जुन दिन तिमीले खेतमा काम गर्न थाल्नेछौ र तिम्रो हात खस्रा र कठोर हुनेछन्, त्यसैदिन मैले तिम्रो हातबाट पानी पिउनेछु ।’

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

 

 

 

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ५ : ५२ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई