१८ लाख ७८ हजार रुपैयाँसहित ३ जना हुण्डी कारोबारी पक्राउ « Khabarhub

१८ लाख ७८ हजार रुपैयाँसहित ३ जना हुण्डी कारोबारी पक्राउ


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध हुण्डी कारोबारमा संलग्न  अभियोगमा प्रहरीले काठमाडौंको कुलेश्वरस्थितबाट तीनजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार पक्राउ परेकाहरूबाट १८ लाख ७८ हजार रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–१३ घर भई कान्तिपुर कोलोनीमा बस्ने ३७ वर्षीय नवराज कार्की, नुवाकोटको दुप्चेश्वर उँपालिका–६ घर भई तार्केश्वर नगरपालिका–१० बस्ने २४ वर्षीय सुमन थापा र भारतको बिहार घर भई कुलेश्वर बस्ने ५६ वर्षीय सत्यनारायण प्रसाद रहेका छन् ।

कुलेश्वर फलफूल बजारमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा कारोबार गरीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

वृत्तका प्रहरी नायव उपरीक्षक अपीलराज बोहोराले उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताए ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १० : ०८ बजे

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र