‘पिपलु’मा नाजिर र अस्मिताको जोडी « Khabarhub

‘पिपलु’मा नाजिर र अस्मिताको जोडी


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सुमन केसी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘पिपलु’ सार्वजनिक भएको छ । गीतमा अर्जुन थापाको शब्द तथा संगीत छ ।

गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र अस्मिता श्रेष्ठ फिचर्ड छन् । शान थापा निर्देशित भिडियोमा राजीव समरको कोरियोग्राफी छ ।

भिडियोमा अर्जुन तिवारीको छायांकन, सुरेश काफ्लेको ड्रोन र सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  २ : ५१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना