ट्रक दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौलीमा दुई ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

ना ७ ख ७०२३ र ना ६ ख ३०११ नं को ट्रक मध्यरात दुर्घटना हुँदा दुबै ट्रकका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुर घर भएका वर्ष ३४ का रामकुमार न्यौपाने र कास्की घर भएका वर्ष ५१ का खिमबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

शव पोस्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुबै ट्रकका सहचालक घाइते भएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ८ : २६ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर– भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासि दुई