क्षेत्री र नरवणेबीच भेटवार्ता « Khabarhub

क्षेत्री र नरवणेबीच भेटवार्ता


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणे र चिफ अफ डिफेन्स स्टाफ (सुरक्षा निकायका प्रमुख) विपिन रावतबीच शिष्टाचार भेटवार्ता गरेका छन् । यी दुईबीच मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

श्रीमतीको उपचारका लागि दिल्ली पुगेका क्षेत्रीले सो अवसर पारेर नरवणेसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उनले भेटवार्तामा अन्य कुनै एजेन्डा नरहेको बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १० : १२ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको