फासी दिइनुअघि जल्लादले अपराधीको कानमा के भन्छन् ? « Khabarhub

फासी दिइनुअघि जल्लादले अपराधीको कानमा के भन्छन् ?


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो देश नेपालमा कुनै पनि अपराधमा फासी वा मृत्युदण्डको सजाय छैन । तर विश्वका कतिपय देशमा भने यसको व्यवस्था छ । छिमेकी मुलुक भारतमा समेत जघन्य अपराधमा फासीको प्रावधान छ ।

विशेषत बलात्कार, देशद्रोह लगायतका जघन्य अपराधमा आरोपीलाई केही देशमा फासी दिने गरीएको छ । कुनै पनि अपराधीलाई उसको अपराधको कसुर अनुसार फासी दिदा केहि खास नियम रहने गरेको छ । यसका साथै फासीमा झुण्ड्याउँदा जल्लादले अपराधीको कानमा केही भन्ने गर्दछन् । जान्नुहोस् के हुन् ति कुरा ?

फासी दिँदा विशेष केही कुराको पालना गरिन्छ । जस्तै फासी दिइने डोरी, फासी दिइने समय, फासी दिने प्रक्रिया पहिल्यैबाट तय हुने गर्दछ । यसका साथै फासी दिइनु अघि अर्थात गलामा लगाएको डोरीको पासो तान्ने लिवर तान्नु अघि जल्ल्लादले अपाराधीको कानमा केही कुरा भन्दछन् । जल्लादले अपराधीलाई मर्नुअघि कानमा, मलाई माफ गर भन्छन् । त्यसपछि जल्लादले, के गर्नु म यसकालागी बाध्य छु भन्दछन् । र अन्तिममा अपराधी हिन्दु भए राम राम, मुस्लिम भए सलाम भन्दछन् । यो नै मर्नुअघि अपराधीको कानमा पर्ने अन्तिम शब्द रहन्छ ।

यस अलावा फासीका दिइदा अपराधीको सामुन्ने जेल सुपरीडेन्ट, एक्ज्युकेटिव मजिस्ट्रेट, जल्लाद र डाक्टर रहने गर्दछन् । नियम अनुसार फासीको समयमा यी चारको उपस्थिती अनिवार्य रहन्छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ७ : ३९ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर