सैनिक मुख्यालयमा आज पृतनापति सम्मेलन « Khabarhub

सैनिक मुख्यालयमा आज पृतनापति सम्मेलन


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा आज पृतनापति सम्मेलन शुरू हुँदैछ ।

सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको पृतनापति सम्मेलनमा  मुलुकको सुरक्षा अवस्थाबारेको प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ ।

सम्मेलनमा महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भएगरेका कामको प्रस्तुतीकरण एवं समीक्षा सम्मेलनमा हुनेछ ।

सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ । सेनाका सातै प्रदेशमा एक–एक तथा काठमाडौँ उपत्यकामा एक पृतना छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ११ : १५ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख ९ गते बुधबार। वैशाख

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ९ गते बुधबार। वैशाख

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन