भिडियोमा ‘झ–झल्को त्यो गाउँको’ « Khabarhub

भिडियोमा ‘झ–झल्को त्यो गाउँको’


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक अमृत क्षेत्री र गायिका ममता गुरुङको स्वरमा रहेको गीत ‘झ–झल्को त्यो गाउँको’को भिडियो सार्वजनिक भएको छ । गीतमा वीरभद्र आचार्यको शब्द तथा संगीत छ ।

गीतले गाउँघर र माया गर्ने जोडी टाढा हुँदाको पीडा देखाउन खोजेको छ । भिडियो चितवन र काठमाडौंमा छायांकन गरिएको हो । भिडियोमा विकास लामिछाने र श्रेया सिटौला फिचर्ड छन् ।

सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, नन्दा अधिकारीको मेकअप, आर्यन विमलीको फोटोग्राफी तथा जया शर्माको क्रिएटिभ निर्देशन छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : ०० बजे

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार