प्रचण्ड र नेपाल दूधमा परेका झिङ्गा: महेश बस्नेत « Khabarhub

प्रचण्ड र नेपाल दूधमा परेका झिङ्गा: महेश बस्नेत


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–  ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले माधव कुमार नेपाल र पुष्पकमल दाहाललाई दूधमा परेको झिँगाको ‘संज्ञा’ दिएका छन् ।

आज (बुधवार) चितवनमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले विप्लवलाई समेत कम्युनिष्ट एकता प्रक्रियामा ल्याउने प्रयास भइरहँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल कम्युनिष्ट एकता प्रक्रियाबाट उछिट्टिएको आरोप लगाए ।

नेता बस्नेतले केपी शर्मा ओलीले नचाहेसम्म उनलाई प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने दावी समेत गरे । उनले संसद पुनर्स्थापनापछि प्रधानमन्त्री ओली झन् शक्तिशाली भएको समेत बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ७ : ३५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर