वन्यजन्तु दिवसमा प्रधानमन्त्री ओली पुगे चिडियाखाना (फोटोफिचर) « Khabarhub

वन्यजन्तु दिवसमा प्रधानमन्त्री ओली पुगे चिडियाखाना (फोटोफिचर)


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जाउलाखेलस्थित चिडियाखानाको अवलोकन गरेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसको अवसरमा प्रधानमन्त्री ओली बुधबार चिडियाखाना पुगेका हुन् ।

पत्नी राधिका शाक्यसहित चिडियाखाना पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ राखिएका जनावरहरुको अवलोकन गरेका थिए । उनी मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत चढेका थिए ।

त्यस अवसरमा वन्यजन्तुको अवलोकन गर्नेक्रममा उनले हात्तीलाई फलफुल पनि खुवाए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ८ : २० बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार