पाँच रोचक र ज्ञानवर्धक तथ्यहरु « Khabarhub

पाँच रोचक र ज्ञानवर्धक तथ्यहरु


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. अमेजन जङ्गल

ब्राजिल देशको अमेजन जङ्गलमा करिब २५० प्रकारका जनावर र १,८०० प्रकारका चरा बस्छन् भने १०,००० थरिका रुख पाइन्छन् ।

२. चन्द्रमाको गुरुत्वाकर्षण

पृथ्वीको गुरुत्वाकर्षण शक्तिभन्दा चन्द्रमाको गुरुत्वाकर्षण शक्ति ६ गुणा कम छ ।

३. बोटलको डिजाइन

कोकोकोलाको बोटलको डिजाइन सन् १९१६ मा आलेक्स सामुएलसनले गरेका थिए ।

४. पहिलो फलामको पुल

इङ्ग्ल्याण्डमा सन् १७७९ मा बनेको फलामको पुललाई संसारकै सबैभन्दा पहिलो फलामे पुल मानिन्छ ।

५. कार

संसारभर ५० करोडभन्दा बढी कार छन् । प्रत्येक वर्ष ५ करोडभन्दा ज्यादा नयाँ कार उत्पादन हुने गर्छ ।

–‘रोचक तथा ज्ञानवर्धक तथ्यहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ६ : ३० बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको